हाम्रो बारेमा

www.kamalakhoj.com

संस्कृति,परम्पराको साथै प्राकृतिक सम्पदाको धनि हाम्रो कमलाखोचमा स्वागत छ । यस वेबसाईट मार्फत हामी स्वास्थ्य, शिक्षा,कृषी,पर्यटन,विकास र कलाको बिभिन्न रुपहरुलाई विविध लेन्सहरु मार्फत नेपालको वास्तविक सार उजागर एवम् साझा गर्न हामी समर्पित छौँ।

हाम्रो मिशन


कमलाखोज डट कमको मिशन भनेको नेपालको सामजिक,वातावरणिय र सांस्कृतिक गतिशीलताको गहिरो बुझाईलाई बढवा दिदै यसको जीवन्त संस्कृति र सम्पदाको उत्सव मनाउने अनकथित कथाहरुलाई अगाडी ल्याउनु हो । हाम्रो यस प्लेटफर्म मार्फत हामीले नेपालको पहिचानका बहुआयामिक पक्षहरुको बारेमा जनचेतना,पशंसा र संवादलाई प्रवद्र्धन गर्ने लक्ष्यमा छौं ।

हाम्रो प्रस्तावहरु


यहांका जनताका अनुभव र आकांक्षाहरुसँग प्रतिध्वनित वास्तविक कथाहरुलाई समेट्दै नेपाल र नेपालिहरुको मनमा डुब्नुहोस। विजयका कथाहरु देखि चुनौतिहरु पार गर्न हामी नेपालका कथालाई आकार दिने आवाजहरुलाई विस्तार गर्ने प्रयासमा छौं ।

विषय वस्तुहरुको अन्वेशण


स्वास्थ्य,शिक्षा,कृषी,पर्यटन,परम्पराका विविध रुपहरु सहित असंख्य पिषयवस्तुहरु अन्वेषण गर्नुहोस ।हाम्रो प्लेटफर्मले नेपालको सामाजिक ,सांस्कृतिक बनावटको विकसित परिदृष्यमा अन्तरदृष्टि प्रदान गर्दै ज्ञान आदान प्रदानको हवको रुपमा काम गर्दछौ ।

सामुदायिक संलग्नता


हाम्रो कमलाखोज डट कममा हामी समुदायको सहभागिता र सहयोगको कदर गर्छौ । हामी सबै क्षेत्रहरुको व्यक्तिहरुलाई उनीहरुको दृष्टिकोण,विचार,सिर्जनाहरु सामुदायीक विकासमा योगदान गर्न प्रोत्साहित गर्दछौं जसले नेपालको सामुहिक बुझाईलाई समृद्ध बनाउन सहयोग पुग्नेछ ।

संलग्न हुनुहोस


के तपाईहरु सँग साझा गर्नको लागि कथा वा प्रदर्शन गर्नका लागि कुनै कृतिहरु छ ? हामी नेपालको संसकृति प्रतिको भावुक व्यक्तिहरुको योगदानलाई स्वागत गर्दछौं। जसको लागि lungelilaxman1@gmail.comमा इमेल मार्फत हाम्रो टोलिलाई सम्पर्क गर्न सक्नुहुनेछ वा हामीलाई सिधै ९८६१६५३८४१ मा ह्वाट्सअपमा सम्पर्क पनि गर्न सक्नुहुनेछ । तपाईहरुको आवाज मह्त्वपुर्ण छ र सँगै हामी आगामी पुस्ताका लागि नेपालको सारलाई सजिलो बनाउन तत्पर रहनेछौ।


हामी संग यो समृद्ध यात्रामा सामेल हुुनुहोस । we discovering the Nepal together.