एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत बागमति प्रदेशको बिभिन्न विद्यालयहरुको लागि करार सेवामा रहने गरि बागमति प्रदेशले दरखास्त आह्वात गरेको छ । दरखास्त बुझाउने म्याद मिति २०८० /११ /२४ गते देखि २०८०/ १२ /१४ गते सम्म रहेको छ ।
Related Posts
दुधौली नगर अस्पतालमा दन्त शिविर संचालन हुने …..
- kamalakhoj.com
- March 11, 2024
- 0