अषाढ १६,कमलाखोज
जनस्वास्थ्य कार्यलय सिन्धुलीको सहयोग र दुधौली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा महिलाहरु संग सम्बन्धित परिवार नियोजन सेवाहरु (इम्प्लान्ट, आई यु सि डी,गर्भपतन सेवा),पाठेघरको मुखको क्यान्सर जाँच,स्तन क्यान्सरको जाँच,आङ खस्ने समस्या र यौन जन्य रोगहरुको पहिचान तथा उपचार गरिने भएको छ । शिविर मिति २०८१ अषाढ २० गते बिहिबार विहान १० वजे देखि बेलुका ४ वजे सम्म संचालन हुनेछ ।
थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्https://kamalakhoj.com/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a5%8d%e0%a4%af-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be-%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a4%be%e0%a4%b2/