बागमती प्रदेशले ४५७ जना विद्यालय नर्स माग गरेको छ ,भ्याकेन्सीको पुरा विवरण हेर्नुहोस-

Spread the love

एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत बागमति प्रदेशको बिभिन्न विद्यालयहरुको लागि करार सेवामा रहने गरि बागमति प्रदेशले दरखास्त आह्वात गरेको छ । दरखास्त बुझाउने म्याद मिति २०८० /११ /२४ गते देखि २०८०/ १२ /१४ गते सम्म रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *