दुधौली नगर अस्पतालमा दन्त शिविर संचालन हुने …..

Spread the love

दुधौली नगर अस्पताल उद्घाटन भए पश्चात यस नगर अस्पताललाई थप व्यबस्थित बनाउदै लग्ने कार्य स्थानिय जनप्रतिनिधि,कर्मचारी तथा सरोकारवालाहरुबाट भैरहेको छ । दुधौली नगरपालिका र समाज डेन्टल हस्पिटलको सहकार्यमा यस दुधौली नगर अस्पतालले नि:शुल्क दन्त स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । यहि मिति २०८० साल चैत्र २ र ३ गते शिबिर संचालन हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *